शनिबार, वैशाख १५, २०८१

हवाई भाडा बढ्यो

वायुसेवा सञ्चालकहरुले हवाई भाडा बढाएका छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– वायुसेवा सञ्चालकहरुले हवाई भाडा बढाएका छन्।

triton college

आयल निगमले हालै हवाई इन्धनको मूल्य बढाएपछि कम्पनीहरुले ७० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएका हुन्। बढेको भाडा भोलि शुक्रबारदेखि लागू हुनेछ।

आयल निगमले मंगलबार पेट्रोल र डिजेलसँगै हवाई इन्धनको पनि मूल्य बढाएको थियो। 

हेर्नुस्, कुन गन्तव्यमा कति बढ्यो  

प्रकाशित: Feb 19, 2021| 08:52 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।