शनिबार, वैशाख १५, २०८१

           अशोक लेलैण्डका बसको च्यासिस हस्तान्तरण

 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी भाइकिङ २२२ मोडल बसका ग्राहकलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ। 

व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेश्नल अपरेशन संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो।

भाइकिङ २२२ रुट बसमा चल्ने बस मध्ये सबैभन्दा धेरै रुचाइएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ, जसले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।

प्रकाशित: Feb 19, 2021| 08:13 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्