शुक्रबार, वैशाख १४, २०८१

एक लाख ४५ हजार आठ सयले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा बुधबारसम्म एक लाख ४५ हजार ८४४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– नेपालमा बुधबारसम्म एक लाख ४५ हजार ८४४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका २०१ खोप बुथबाट उनीहरूलाई खोप लगाइएको हो। 

प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३ र बागमतीमा ५० हजार ७५० जनालाई खोप लगाइएको छ। 

यस्तै गण्डकीमा १६ हजार ४९५, लुम्बिनीमा २१ हजार ४५४ र सुदूरपश्चिम प्देशमा १० हजार एक जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
 

प्रकाशित: Feb 03, 2021| 12:50 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।