शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महामन्त्रीलाई युवा नेताको सुझाव- सम्मानजनक हैसियत नपाई सरकारमा जानु हुँदैन

कांग्रेस महामन्त्रीलाई युवा नेताको सुझाव- सम्मानजनक हैसियत नपाई सरकारमा जानु हुँदैन

'सम्मानजनक हैसियत प्राप्त नभएसम्म सरकारमा जान हतार गर्नु हुँदैन भन्ने अधिकांश नेताहरूले महामन्त्रीलाई सुझाव दिनुभएको छ,' छलफलमा सहभागी भएका एक नेताले भने, 'महाधिवेशनका वियषमा छलफल भयो।'
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसका युवा नेताहरू सहभागी बैठकले सम्मानजनक हैसियत नपाई सरकारमा जान नहुने सुझाव महामन्त्री शशांक कोइरालालाई दिएको छ।

triton college

महामन्त्री कोइरालाले युवा नेताहरूलाई बोलाएर धारणा माग गरेका थिए। छलफलमा कांग्रेसका युवा नेताहरू दीपक गिरी, कमला पन्त, रत्ना शेरचन, गगन थापा, धनराज गुरुङ सहभागी थिए। यस्तै सरिता प्रसाईं, बद्री पाण्डेय, गुरुराज घिमिरे, प्रदीप पौडेल, किरण यादव, कल्याण गुरुङ, जीवन परियार पनि सहभागी थिए। 

'सम्मानजनक हैसियत प्राप्त नभएसम्म सरकारमा जान हतार गर्नु हुँदैन भन्ने अधिकांश नेताहरूले महामन्त्रीलाई सुझाव दिनुभएको छ,' छलफलमा सहभागी भएका एक नेताले भने, 'महाधिवेशनका वियषमा छलफल भयो।'

यस्तै क्रियाशील सदस्यता वितरणका क्रममा संस्थापन पक्षले धाँधली गरेको विषयमा समेत छलफल भएको बताइएको छ। 


प्रकाशित: Aug 02, 2021| 19:30 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...