NadaNada
बुधबार, भदौ ४, २०८२

हिमालयन बैंक र इस्टर्न एजेन्सी प्रालिबीच सम्झौता

 |  मंगलबार, माघ १३, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

vianetvianet
Metro Mart

काठमाडौं– हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रा.लि. का ग्राहकलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ। बैंक र सो कम्पनीबीच यस सम्बन्धी सम्झौतापत्रमा ०७७ माघ ९ गते हस्ताक्षर भएको हो। 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका छन्। बैंकका ७० वटै शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ।
 

प्रकाशित: Jan 26, 2021| 07:37 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्