शुक्रबार, वैशाख १४, २०८१

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरूद्द दायर भएका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरूद्द दायर भएका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको छ। 

triton college

अस्ति बुधबार बहस नसिकएपछि ती रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आज मुद्दाको सुनुवाइ सुरु भएको हो।

इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपनाप्रधान मल्ल छन्।

यसअघि हरिकृष्ण कार्कीलाई राखिएको थियो। तर रिट निवेदकहरुको विरोधपछि कार्कीको ठाउँमा मल्ललाई राखिएको हो।

corrent noodles
Metro Mart

प्रतिनिधिसभा विघटनसम्बन्धी १३ वटा रिट संवैधानिक इजलासमा विचाराधीन छन्। 

मुद्दा संवैधानिक इजलासमा हेर्ने वा बृहत् पूर्ण इजलासमा हेर्ने भन्ने विवाद कायमै छ। कानुन व्यवसायीहरुले बृहत् पूर्ण इजलासमा हेर्नुपर्ने माग गर्दै आइरहेका छन्।

प्रकाशित: Jan 15, 2021| 06:17 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।