बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेश लोकसेवाले एकैपटक माग्यो ११ सय ५२ कर्मचारी 

बागमती प्रदेश लोकसेवाले एकैपटक माग्यो ११ सय ५२ कर्मचारी 

प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन प्रकाशित गर्दै एकै पटक ११ सय ५२ कर्मचारीका लागि आवेदन मागेको हो ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ ।

triton college

प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन प्रकाशित गर्दै एकै पटक ११ सय ५२ कर्मचारीका लागि आवेदन मागेको हो । बागमती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि  आवेदन मागिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ । 

प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ ।

बागमती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । 
 

प्रकाशित: Dec 28, 2020| 06:08 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।