शुक्रबार, वैशाख १४, २०८१

कोरोना अस्पतालको आईसीयूबाट बिरामी बेपत्ता

बुटवल स्थित कोरोना उपचार अस्पतालको आईसीयूमा उपचारत बिरामी हराएका छन्।  
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

भैरहवा– बुटवल स्थित कोरोना उपचार अस्पतालको आईसीयूमा उपचारत बिरामी हराएका छन्।  

triton college

बुटवल १३ का ५५ वर्षीय पुरुष कोरोना पुष्टि भएपछि गत बुधबार अस्पताल भर्ना भएका थिए। उनलाई कोरोना उपचार अस्पतालले आईसीयूमा राखेर उपचार गरिँदै थियो। 

कोरोना अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले पिसाब फेर्न गएको बिरामी सम्पर्कमा नआएको बताए। कोरोना संक्रमित बिरामी भागेपछि उनको खोजी भइरहेको अस्पताल प्रसाशनले बताएको छ। 

अस्पताल प्रवक्ता बिस्नु गौतमले उनी आइतबार विहान ५ बजे भागेको बताए। ‘खोजी भइरहेको छ, उहाँ जंगलतिर गएको खबर छ। उहाँको घर बेलबास हो। हामी खोजतालस गरिरहेका छौँ।’ 

कोरोना विशेष अस्पतालमा १४ जना कोरोना संक्रमित बिरामी उपचारत छन्। अस्पतालमा सुरक्षाकर्मी रहेता पनि उनीहरुलाई छक्काएर बिरामी भागेको प्रवक्ता गौतमले बताए।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 27, 2020| 05:18 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।