शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गैरसंवैधानिक कदमविरुद्ध राजनीतिक अभियान चलाउँछौं : खनाल

गैरसंवैधानिक कदमविरुद्ध राजनीतिक अभियान चलाउँछौं : खनाल

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध राजनीतिक र संवैधानिक अभियान चलाउने बताएका छन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध राजनीतिक र संवैधानिक अभियान चलाउने बताएका छन्। 

triton college

विघटित प्रतिनिधिसभाका नेकपा सांसदहरुको भेलापछि खनालले सञ्चारकर्मीसँग भने, ‘प्रधानमन्त्री केपी ओलीबाट जनादेश र राष्ट्रिय हितविपरीत काम भएको छ। हामी यो कदम सच्याउन कानुनी र राजनीतिक अभियान चलाउनेछौं।’

उनले संविधानविरुद्ध गरिएको कुको विरुद्ध लाग्ने बताए। उनले कानुनी उपचारका लागि सर्वोच्च अदालसम्म जाने बताए।

खनालले भने, ‘संसदलाई पुनर्जीवित गर्ने र बैठक आयोजना गर्ने ध्येय छ।’  यसबारे मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकले  आवश्यक निर्णय लिने उनको भनाइ छ।


 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 21, 2020| 11:05 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।