शुक्रबार, साउन २३, २०८२

प्रधानमन्त्रीले गरे सुरक्षा अधिकारीसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका उच्च अधिकारीबीच मुलुकुको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ। 
 |  आइतबार, पुस ५, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

vianetvianet

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका उच्च अधिकारीबीच मुलुकुको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ। 

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले विद्यमान राजनीतिक अवस्था र त्यसपछिको परिस्थितिबारे जानकारी गराएका थिए। 

छलफलमा सुरक्षा निकायका अधिकारीहरुले मुलुकको सुरक्षा अवस्था चुस्तदुरुस्त राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको सहभागी एक अधिकारीले बताए।

छलफलमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्र, प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल सहभागी थिए।

यस्तै अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायत पनि सहभागी थिए।

Metro Mart

प्रकाशित: Dec 20, 2020| 11:52 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।