शनिबार, वैशाख १५, २०८१

फोनपे र सेलपेबीच सहकार्य

फोनपे पेमेन्ट सर्विस लिमिटेड र सेलपेबीच क्युआर भुक्तानी सम्झौता भएको छ ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– फोनपे पेमेन्ट सर्विस लिमिटेड र सेलपेबीच क्युआर भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार सेलपेका ग्राहकले सेलपेको मोबाइल एप्लिकेशनबाट क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । 

सम्झौतापत्रमा फोन पे का तर्फबाट एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र सेलपेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे।

सम्झौतासँगै सेलपेका ग्राहकले फोनपेका एक लाख ६० हजार भन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । पछिल्ला दिनमा फोन पे नेटवर्कमा बैंक तथा वित्तीय संस्थाका साथै विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरू आवद्ध हुने क्रम बढ्दो छ भने मर्चेन्टहरुस्को संख्या पनि तिव्र रूपमा बढिरहेको छ । 
 

प्रकाशित: Dec 14, 2020| 07:23 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्