शनिबार, वैशाख १५, २०८१

दाङमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी 

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा गुडिरहेको यात्रुवाहक बसमा आगलागी भएको छ। 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा गुडिरहेको यात्रुवाहक बसमा आगलागी भएको छ। 

triton college

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा सोमबार बिहान पौने ६ बजे आगलागी भएको हो। 

ब्याट्री सर्ट हुँदा बसमा आगलागी भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन् । 

आगलागीबाट बस जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

प्रकाशित: Dec 14, 2020| 03:09 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।