शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सीमाका भन्सार कार्यालयमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउन्टरको समयावधि थपियो

सीमाका भन्सार कार्यालयमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउन्टरको समयावधि थपियो

नेपाल-भारत सीमाका विभिन्न सात भन्सार कार्यालयमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउन्टरको समयावधि थपिएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं। नेपाल-भारत सीमाका विभिन्न सात भन्सार कार्यालयमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउन्टरको समयावधि थपिएको छ।

आज भन्सार विभाग, त्रिपुरेश्वर काठमाडाैंका महानिर्देशक सुमन दहाल र प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच नवीकरण सम्झौता भएको हो। 

भन्सार विभाग र प्रभु बैंकको समन्वयमा भद्रपुर भन्सार कार्यालय, सुनसरी, ठाडी, जलेश्वर, महेशपुर, सुठौली र सति भन्सार कार्यालयमा सरकारी राजस्व/भन्सार संकलनका लागि एक्स्टेन्सन काउन्टर सञ्चालनमा छन्। 

प्रकाशित: Dec 02, 2020| 16:22 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्