बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ज्यान मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

ज्यान मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मकवानपुरबाट पक्राउ गरेको छ। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं–  कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मकवानपुरबाट पक्राउ गरेको छ। 

triton college

मकवानपुरगढी बाँसपानीमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले काठमाडौंको साविक मातातीर्थ गाविस–९ बस्ने २८ वर्षीय विशाल तामाङलाई पक्राउ गरिएको हो। 

उनलाई कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पाटनले ३० जेठ २०७४ मा  १८ वर्ष ३ महिना १७ दिन कैद सजाय तोकेको थियो। 

तामाङले २१ पुस २०७० मा मातातीर्थ ६ बस्ने सानोकाजी तामाङको हत्या गरेका थिए। सानोकाजीकी श्रीमती पूर्णलक्ष्मी र विशाल मिलेर हत्या गरे लगत्तै उनीहरु फरार भएका थिए।
 

प्रकाशित: Nov 27, 2020| 05:36 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।