शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट ३२ वर्षीय सशस्त्र प्रहरीको मृत्युु 

कोरोना संक्रमणबाट ३२ वर्षीय सशस्त्र प्रहरीको मृत्युु 

विराटनगर- कोरोना संक्रमणबाट एक सशस्त्र प्रहरीको मंगलबार बिहान मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

triton college
corrent noodles
Metro Mart

विराटनगर- कोरोना संक्रमणबाट एक सशस्त्र प्रहरीको मंगलबार बिहान मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल ३ नं हेडक्वार्टरमा कार्यरत ३२ वर्षीय प्रहरीको विराट मेडिकल कलेजमा मृत्यु भएको हो। 

कात्तिक २७ गते संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको गणका एसपी तीर्थ पौडेलले बताए। मृतकको शव व्यवस्थापनको काम भइरहेको उनले बताए। 

प्रकाशित: Nov 24, 2020| 08:17 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।