बिहीबार, वैशाख २०, २०८१

व्यतित बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं- रिलायन्स लाइफले व्यतित बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने जनाएको छ ।

triton college

आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहकमा पारेको आर्थिक प्रभावलाई मध्यनजर गरी यस्तो छुट योजना ल्याएको कम्पनीले जनाएको छ ।

 

 

व्यतित सबै बिमालेख २०७७ मंसिरभित्र ग्राहकले पुनर्जागरण गरे त्यसमा लाग्‍ने विलम्ब शुल्कमा शत‌प्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 19, 2020| 04:56 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्