शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना संक्रमण

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

triton college

मन्त्री सुवेदीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना परीक्षणका लागि आइतबार स्वाब दिएकोमा सोमबार मन्त्री सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

हाल मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव शेरबहादुर बिष्टले बताए। ‘अहिले उहाँ होम आइशोलेसनमा हनुहुन्छ, उहाँको अवस्था सामान्य छ’, बिष्टले भने।  

यसअघि उनका सचिवालयका स्वकीय सचिव, निजी स्वकीय सचिव, पिएसओ र सवारी चालकलाई कोरोना पुष्टि भएको थियो।

प्रकाशित: Nov 17, 2020| 04:36 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।