शुक्रबार, वैशाख १४, २०८१

प्रमोद र मेलिनाको स्वरमा ‘सुनरीमै’ 

अष्ट्रेलियामा बसेर नेपाली गीत, संगीतमा सक्रिय युवा गीतकार विश्व गौडेलकोको  ‘सुनरीमै’ बोलको गीत सार्वजनिक भएको छ।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं- अष्ट्रेलियामा बसेर नेपाली गीत, संगीतमा सक्रिय युवा गीतकार विश्व गौडेलकोको  ‘सुनरीमै’ बोलको गीत सार्वजनिक भएको छ। 

triton college

गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वरमा रहेको गीतमा संगीत दीपक शर्माको रहेको छ।  साहस शाक्यले एरेन्ज गरेको गीतको  भिडियोमा टिकटकका  हिट जोडी प्रिज्मा, प्रिन्सी खतिवडा र  नाजिर हुसेनको अभिनय छ।

नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडियो नविन निरौलाको सम्पादन गरेका हुन्। गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोको निर्देशन जीवन रसाईलीले गरेका हुन्।  

 

प्रकाशित: Oct 16, 2020| 05:23 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्