NadaNada
बुधबार, भदौ ४, २०८२

कोरोनाबाट मृत्यु हुनेको संख्या सात सयनजिक

पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ६९४ पुगेको छ। 
 |  बिहीबार, असोज २९, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

vianetvianet
Metro Mart

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ६९४ पुगेको छ। 

आजको दिनमा देशभरका आईसीयूमा ३१४ जना संक्रमित छन् भने भेन्टिलेटरमा ६८ जना छन्। 

पछिल्लो २४ घण्टामा देशभर ३७ सय ४९ जना संक्रमित थपिएका छन् भने ३५ सय ६४ जना संक्रमणमुक्त भएका छन्।  
 

प्रकाशित: Oct 15, 2020| 10:41 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।