शुक्रबार, वैशाख १४, २०८१

ईश्वर पोखरेलको मन्त्रालय खोसियो 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। 
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। 

triton college

बुधबार पुनगर्ठित मन्त्रिपरिषद्‍मा ईश्वर पाेखरेललाई हटाएर रक्षा मन्त्रालयको जिम्मेवारी ओलीले आफैंसँग राखेका हुन्। 

पोखरेल उपप्रधानमन्त्री यथावत् छन् भने उनको कार्यविभाजन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोकिएको छ। 

त्यसैगरी विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। कृष्णगोपाल श्रेष्ठ सहरी विकास र पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री तोकिएका छन्।   

प्रकाशित: Oct 14, 2020| 12:11 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।