शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित कैलालीका एसपीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

कोरोना संक्रमित कैलालीका एसपीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी)लाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी)लाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ।

triton college

केही दिनअघि कोरोना पुष्टि भएका कैलालीका एसपी अनुप शमशेर राणालाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो। संक्रमित भएपछि उनको कैलालीको धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

‘आज बिहान एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले भने, ‘उहाँलाई लक्षणसमेत देखिएर स्वास्थ्यमा समस्या देखिएको छ।’
 

प्रकाशित: Oct 11, 2020| 07:02 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।