शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रजिअ संक्रमित भएपछि प्रशासन कार्यालय ५ दिनका लागि बन्द

प्रजिअ संक्रमित भएपछि प्रशासन कार्यालय ५ दिनका लागि बन्द

प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाही ५ दिनका लागि बन्द हुने भएको छ। 
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

जनकपुरधाम- प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाही ५ दिनका लागि बन्द हुने भएको छ। 

triton college

प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत लगायत कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइतबारदेखि ५ दिनका लागि कार्यालय बन्द गर्ने निर्णय गरिएको हो। 

कोरोना महामारीको जोखिम न्यूनिकरण गर्ने उदेश्यका साथ आइतबारदेखि आगामी असोज ३० गतेसम्मको लागि बन्द गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत राम प्रमोद यादवले जानकारी दिए।

कार्यालय बन्द रहेको अवधिमा शान्ति सुरक्षा र विपद व्यवस्थापन बाहेकका सम्पूर्ण सेवा बन्द रहने उनले बताए।

प्रकाशित: Oct 10, 2020| 12:20 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।