शुक्रबार, वैशाख १४, २०८१

 ‘गाउँमै मनाउ दसैं तिहार’ भन्दै आए राजु र शान्ता

लोक गायक राजु परियार र शान्ता कार्कीको स्वरमा ‘गाउँमै मनाउ दसैं तिहार’ सार्वजनिक भएको छ।   
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौ- लोक गायक राजु परियार र शान्ता कार्कीको स्वरमा ‘गाउँमै मनाउ दसैं तिहार’ सार्वजनिक भएको छ।   

triton college

गीतमा लय, संगीत रिमेशकुमार थापाको छ। जीवन प्याकुरेलका शब्दमा संगीत संयोजन विजय थापा र मिक्सिङ कृष्ण बाजुरालीले गरेका हुन । 

विक्रम चौहानको निर्देशन तथा करियोग्राफी रहेको भिडियोमा अभिनय टिका जैशी, ध्रुव हिमाली र दिनेश केसीले गरेका छन्। 

गीतको छायाँकन अमन बडुले गरेका हुन् भने सम्पादन लक्ष्मन चौहानको छ।   
 

प्रकाशित: Oct 08, 2020| 06:14 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्