बिहीबार, वैशाख २०, २०८१

प्रदेश ५ : दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

कांग्रेस सांसदहरूले प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रदेश सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

बुटवल- नेपाली कांग्रेसका सांसदहरूले प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रदेश सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ।

triton college

नेपाली कांग्रेस संसदीय दल प्रदेश ५ को बैठकले सरकारले चोर बाटोबाट प्रस्ताव ल्याएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको  दलका नेता वीरेन्द्र कनौडियाले बताए। 

संसदीय दलको निर्णयअनुसार कांग्रेस सांसदहरुलाई दाङको विपक्षमा मतदान गर्न ह्विपसमेत लगाइएको छ। सरकारले प्रस्ताव गरेको प्रदेशका नाम लुम्बिनी राख्न भने कांग्रेस सहमत भएको छ।

प्रदेश ५ को प्रदेश सभा परिसरमा विपक्षी सांसदहरुले नाराबाजी गरिरहेका छन्। प्रदेशसभाको बैठक सुरु भएको छैन।

प्रकाशित: Oct 06, 2020| 07:16 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।