शुक्रबार, वैशाख १४, २०८१

प्रदेश–५ को प्रदेश सभा बैठक (प्रत्यक्ष प्रसारण)

प्रदेश–५ को प्रदेश सभा बैठक बसिरहेको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– प्रदेश–५ को प्रदेश सभा बैठक बसिरहेको छ। 

triton college

आजदेखि प्रदेशको स्थायी राजधानी र नामका विषयमा छलफल भइरहेको छ। 

मन्त्रिपरिषदको बैठकले दाङको भालुवाङलाई राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ। 

 

प्रकाशित: Oct 05, 2020| 07:48 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।