शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बारामा बसकाे ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु 

बारामा बसकाे ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु 

 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

पर्सा - बाराकाे जितपुरसिमरा उपमहानगरपालिका- १ मा आइतबार साँझ स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

triton college

पथलैया निजगढ सडक खण्डको दुधौरा पुल नजिकै निजगढबाट पथलैयातर्फ गुडिरहेको ना४ख ७२४४ को बसले प्रदेश नं २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

ठक्करबाट स्कुटर चालक बाराकै निजगढ नगरपालिका-१० लालगाउँका २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २२ वर्षीया पत्नी ज्योति स्याङ्तान र नाम नखुलेको उनका १ वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बस चालक फरार भएकाले खोजी भइरहेको छ। दुर्घटनामा परेको गाडी प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको  बाराका प्रहरी नायब निरीक्षक गौतम मिश्रले बताए। 

प्रकाशित: Sep 27, 2020| 16:05 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।