शुक्रबार, वैशाख १४, २०८१

भेन्टिलेटरमा ३१ र आईसीयूमा १९६ जना संक्रमित उपचाररत

कोरोना भाइरस संक्रमित ३१ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमित ३१ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

triton college

प्रदेश १ मा एक, बागमती प्रदेशमा २८ र प्रदेश ५ मा दुई जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै १९६ जना आईसीयूमा उपचाररत छन्। प्रदेश १ मा १०, प्रदेश २ मा १६ र बागमती प्रदेशमा १२८ जना आईसीयूमा छन्।

गण्डकीमा पाँच, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा १५ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ

प्रकाशित: Sep 21, 2020| 10:37 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।