शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं उपत्यकामा देखिएका ७ दृश्य

काठमाडौं उपत्यकामा देखिएका सात दृश्य
 |  बुधबार, असोज ६, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, असोज ६, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा देखिएका विविध दृश्यहरुमध्ये सात दृश्यहरुलाई यहाँ कैद गरिएको छ।

triton college

काठमाडौं‌क टेकुस्थित पेन्टिङ गरिएको क्षेत्र हुँदै गन्तव्य तय गर्दै महिला।
पाटन दरबारमा रहेको घण्ट सफा गर्दै एक युवक।

काठमाडौैंको बल्खुस्थित सडक छेउमा गाईकाे पछि हिँड्दै बालक।
बागमती किनारमा चंगा उडाउँदै बालबालिकाहरु । 
माइतीघर क्षेत्रमा बिजुलीको तार अन्डरग्राउन्ड गर्दै कामदार।

ललितपुरकाे पाटन क्षेत्रमा झोलाहरु बिक्री गर्दै एक व्यापारी।

प्रकाशित: Sep 22, 2021| 18:04 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।