शुक्रबार, वैशाख १४, २०८१

२४ जिल्लामा थपिएनन् कोरोना संक्रमित, कहाँ कति थपिए?

मुलुकका २४ जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– मुलुकका २४ जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

triton college

मन्त्रालयका अनुसार कञ्चनपुर, डडेलधुरा, पूर्वी रुकुम, प्युठान र धनकुटामा आज कोरोना भाइरस संक्रमित थपिएका छैनन्। यस्तै संक्रमित नथपिएका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, ताप्लेजुङ र तेह्रथुम छन्।

महोत्तरी, रसुवा, मनाङ र मुस्ताङमा पनि संक्रमित थपिएका छैनन् भने म्याग्दी, डोल्पा, हुम्ला र जुम्ला आज संक्रमित नथपिएका जिल्ला हुन्।

कालिकोट, मुगु, दैलेख, जाजरकोट, दार्चुला, बझाङ र अछाममा पनि संक्रमित थपिएका छैनन्। मुलुकका ५३ जिल्लामा भने काेराेना भाइरस स‌ंक्रमित थपिएका छन्।

यी हुन् पछिल्लाे २४ घण्टामा स‌ंक्रमित थपिएका ५३ जिल्ला

corrent noodles
Metro Mart

भोजपुर : ३
इलाम : २
झापा : ११
खोटाङ : १
मोरङ : १६
पाँचथर : ४
संखुवासभा :२२
सुनसरी : २३
उदयपुर : २
सप्तरी : ३५
सिराहा : १
धनुषा : २७
सर्लाही : ४२
बारा : १७
पर्सा : ११
रौतहट : २
सिन्धुली : १
रामेछाप : २
दोलखा : ३
भक्तपुर : ३४
धादिङ : ३
काठमाडौं : ४९५
काभ्रेपलाञ्चोक : ३६
ललितपुर : ४३
नुवाकोट : १
सिन्धुपाल्चोक : १
चितवन : १८
मकवानपुर : ३५
बागलुङ : ९
गोरखा : १
कास्की : २१
लमजुङ : १
नवलपुरासी पूर्व : ८
पर्वत : २
स्याङ्जा : १२
तनहुँ : ५
कपिलवस्तु : ४४
परासी : ३७
रुपन्देही : ५१
अर्घाखाँची : २
गुल्मी : ७
पाल्पा : २९
दाङ : ४
रोल्पा : १
बाँके : ७०
बर्दिया : १०
पश्चिम रुकुम : ६
सल्यान : ६
सुर्खेत : ५
कैलाली : २१
डोटी : १
बाजुरा : १
बैतडी : १

प्रकाशित: Sep 10, 2020| 17:15 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।