शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले पूर्णता पायो

कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले पूर्णता पायो

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन्।

विभागको उपप्रमुखमा विष्णु धिताल, सचिवमा विनिता अधिकारी र सदस्यहरुमा सर्वधन राई, हेमन्त मल्ल, तिलकबहादुर मल्ल, मुकेश काफ्ले, श्याम पोखरेल, इच्छाबहादुर वाग्ले, गोविन्द शर्मा पौडेल, रामबहादुर देउवा, उमेशप्रसाद थानी, जितबहादुर मडै, दिपेन पाठक, बलराम सरदार, खेसबहादुर मगर, भरत पोखरेल, राजन खत्रीलाई मनोनयन गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी विभागको सदस्यमा गोविन्द चामलिङ, कृष्णदत्त पनेरु, सन्तोष गुप्ता, सुवास यादव, सुरेन्द्रकुमार न्यौपाने, पुनम चौधरी, राजन केसी, उद्धव दाहाल, हरिशरण श्रेष्ठ, निगेन्द्रराज शर्मा, दीपकवीर कुँवर, काशीकुमार जोशी, जीवन शर्मा, कमलकिशोर घिमिरे, भागवता विष्ट र वासुदेव दिन पौडेल रहेका छन् ।

त्यस्तै अन्य सदस्यमा डोलकराम घिमिरे, कमल विक, जगतजङ्ग थापा, भावना शाही, धनबहादुर शाही, भोजकुमार श्रेष्ठ, मीनबहादुर सिंह, रतनबहादुर साउद, जगतबहादुर रावल, सुधिर अधिकारी, रमेश पुरी, दीपेन्द्र केसी, राजु उप्रेती, हरिहर गौतम र विष्णुमाया पौडेललाई मनोनयन गरिएको छ ।

प्रकाशित: Sep 04, 2020| 06:29 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।