शुक्रबार, वैशाख १४, २०८१

जबरजस्ती करणीको आरोपमा ललितपुरबाट एक पक्राउ

१३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक युवकलाई पक्राउ गरेको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- १३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक युवकलाई पक्राउ गरेको छ।

triton college

कञ्चनपुरको भीमदत्त नगरपालिका- १४ घर भएका १९ वर्षीय लोकेन्द्रसिंह भण्डारीलाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट प्रहरीले पक्राउ गरेको हो।

हरिसिद्धिस्थित चाईनिज इँटाभट्टानजिक लगी जबरजस्ती गरेको प्रहरीले जनाएको छ।

जबरजस्ती करणी गरेको जानकारी आएपछि महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको टोलीले पक्राउ गरेको हो। ती युवकलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 23, 2020| 13:20 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।