शुक्रबार, वैशाख १४, २०८१

चितवनमा थप १३ जनालाई कोरोना संक्रमण

चितवनमा थप १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं- चितवनमा थप १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

थपिएका संक्रमितमध्ये चितवनका १० जना छन्। भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार भरतपुर महानगरपालिकाका सात र राप्ती नगरपालिकाका तीन जनामा आज संक्रमण पुष्टि भएको हो।

यस्तै, मकवानपुरका दुई र नवलपुरका एक जनामा पनि संक्रमण देखिएको प्रयोगशालाकी प्रमुख अधिकारीले बताइन्।

मेडिकल कलेजमा उपचाररत महिलाको मृत्यु

चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत हेटौंडाकी महिलाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–३ की ६५ वर्षीया महिला छिन्।

corrent noodles
Metro Mart

उनको आज (शनिबार) साँझ ७ः२६ बजे मृत्यु भएको हो।

प्रकाशित: Aug 22, 2020| 22:12 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।