शुक्रबार, वैशाख १४, २०८१

पाल्पामा भोलि मध्यरातिदेखि एक सातासम्म निषेधाज्ञा

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि पाल्पामा भोलि मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि पाल्पामा भोलि मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएको छ।

triton college

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भोलि मध्यरातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्।

संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम २०७७ भदौ ५ गते राति १२ बजेदेखि २०७७ भदौ १२ गते राति १२ बजेसम्म पाल्पामा निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जारी गरेकोे निषेधाज्ञासम्बन्धी आदेशमा उल्लेख छ।

निषेधाज्ञा अवज्ञा गरेको गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताइएको छ।

कोरोना संक्रमण तीव्ररुपमा फैलन थालेपछि देशभरका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 20, 2020| 18:47 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।