शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तोकिएको बेड नछुट्याउने निजी अस्पतालको पीसीआर परीक्षण अनुमति खारेज गरिने

तोकिएको बेड नछुट्याउने निजी अस्पतालको पीसीआर परीक्षण अनुमति खारेज गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ ले सरकारको निर्णय पालना नगर्ने निजी अस्पताल तथा मेडिकल कलेज र प्रतिष्ठानहरुलाई पीसीआर परीक्षणको अनुमति खारेज गर्ने निर्णय गरको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ ले सरकारको निर्णय पालना नगर्ने निजी अस्पताल तथा मेडिकल कलेज र प्रतिष्ठानहरुलाई पीसीआर परीक्षणको अनुमति खारेज गर्ने निर्णय गरको छ।

triton college

कोभिड १९ को उपचारको लागि निजी अस्पतालले २० प्रतिशत र मेडिकल कलेज र प्रतिष्ठानहरुले एक तिहाई बेड नछुट्याए त्यस अस्पतालमा नेपाल सरकारले पीसीआर परीक्षण गर्न दिएको अनुमति खारेज गर्ने निर्णय गरको हो।

एकतिहाई बेड छुट्याउने मेडिकल कलेज तथा प्रतिष्ठानलाई ल्याब सञ्चालनको अनुमति दिने निर्णय भएको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयले निजी अस्पताललाई २० प्रतिशत र मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई एक तिहाई बेड कोभिड १९ उपचारको लागि छुट्याउन निर्देशन दिएको थियो।

प्रकाशित: Aug 19, 2020| 17:50 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।