शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय झन्डा जलाउने थप तीन जना पक्राउ, अन्यको खोजी हुँदै

राष्ट्रिय झन्डा जलाउने थप तीन जना पक्राउ, अन्यको खोजी हुँदै

राष्ट्रिय झन्डा जलाएर म्युजिक भिडिओ बनाउने समूहमध्येका थप तीन जनालाई प्रहरीे पक्राउ गरेको छ ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- राष्ट्रिय झन्डा जलाएर म्युजिक भिडिओ बनाउने समूहमध्येका थप तीन जनालाई प्रहरीे पक्राउ गरेको छ ।

योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । अरु थप ६/७ जनाको पहिचान भएपनि पक्राउ गर्न बाँकी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले जानकारी दिए।

triton college

पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखामा राखेर अनुसन्धान भइरहेको थापाले बताए। उक्त काण्डमा मुछिएकाहरूलाई कडा भन्दा कडा सजाय हुने उनले बताए ।

उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो। भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको दृष्यमा देखिन्छ ।

 

प्रकाशित: Aug 19, 2020| 09:05 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।