शनिबार, वैशाख १५, २०८१

बाँकेमा कोरोना संक्रमित वृद्धको मृत्यु

बाँकेमा कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय, बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका-५ का ६२ वर्षीय पुरुषको हिजो राति मृत्यु भएको हो।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं- बाँकेमा कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय, बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका-५ का ६२ वर्षीय पुरुषको हिजो राति मृत्यु भएको हो।

triton college

स्वास्थ्यमा समस्या आएपछि उनी गत साउन ३२ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका थिए। भर्नालगत्तै कोरोना संक्रमणको आशंकामा उनको पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो। उनलाई हिजो दिउँसो कोरोना संक्रमण पुष्टि भएको थियो। 

उनको दुवैतर्फको फोक्सोमा निमोनिया भएर मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

योसँगै बाँकेमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको छ।

प्रकाशित: Aug 18, 2020| 11:42 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।