शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १,०४३ पुग्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १,०४३ पुग्यो

बागमती प्रदेशमा शनिबार थप ८३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

काठमाडौं- बागमती प्रदेशमा शनिबार थप ८३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 

triton college

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ५६, काभ्रेमा सात, रामेछापमा पाँच, ललितपुरमा तीन, भक्तपुरमा तीन, धादिङमा दुई, चितवनमा दुई, सिन्धुलीमा दुई, दोलखामा दुई र नुवाकोटमा एकजनामा संक्रमण भएको हो।

योसहित प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ६३७ पुगेको छ। यसमा काठमाडौं उपत्यका मात्र संक्रमितको संख्या एक हजार ४३ पुगेको छ।

प्रदेशमा हालसम्म छ सय जना कोरोनामुक्त भएका छन्। एक हजार २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यस्तै बागमतीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।

corrent noodles
Metro Mart

यस्तो छ संक्रमितको जिल्लागत विवरण

काठमाडौं– ८२३
ललितपुर– १३६
भक्तपुर– ८४
रसुवा– १२
नुवाकोट– ५४
धादिङ– १४५
चितवन– १२९
सिन्धुली–२७
मकवानपुर–६०
रामेछाप–४४
दोलखा–१५
काभ्रे –३३
सिन्धुपाल्चोक – ७५

प्रकाशित: Aug 08, 2020| 20:30 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।