शुक्रबार, वैशाख १४, २०८१

२५ गतेदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेत बन्द हुने

जिल्ला प्रशासन कार्यालय सुर्खेतले साउन २५ गतेबाट सेवा प्रवाह बन्द गर्ने भएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

सुर्खेत- जिल्ला प्रशासन कार्यालय सुर्खेतले साउन २५ गतेबाट सेवा प्रवाह बन्द गर्ने भएको छ।

triton college

कोरोना भाइरस संक्रमणको जोखिम नघटेको भन्दै सेवा बन्द गर्न लागिएको हो।

२५ गतेदेखि नागरिकता वितरण, राहदानी सिफारिस, संघसंस्था दर्ता तथा नविकरण र लगायतका सेवा प्रवाह बन्द गरिने कार्यालयले जनाएको छ।

सेवाग्राहीको अत्यधिक भिडका कारण संक्रमण फैलिने भन्दै सेवा प्रवाह बन्द गर्न लागिएको सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए।

प्रकाशित: Aug 06, 2020| 16:35 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।