बुधबार, वैशाख २६, २०८१

विप्लव समुहका रुकुम जिल्ला सेक्रेटरीसहित ४ पक्राउ

प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रुकुम जिल्ला सेक्रेटरी सहित चार जना पक्राउ परेका छन् ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रुकुम जिल्ला सेक्रेटरी सहित चार जना पक्राउ परेका छन् ।

triton college

जिल्लाको आठबिसकोट नगरपालिकाको एक होटलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हिरामणी रावल, अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा, पार्टीको जिल्ला सदस्य घमण्ड महर र पार्टीको जिम्मेवारी नखुलेका तुल बहादुर घर्ती छन्।

बुधबार साँझ पक्राउ गरि उनीहरुलाई जिल्ला सदरमुकाम खलंगा ल्याउदै गरको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 06, 2020| 11:32 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।