शनिबार, वैशाख १५, २०८१

एमाले स्थायी कमिटी बैठक ३ बजे, यस्ता छन् एजेन्डा

एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा ३ बजेका लागि डाकिएको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी तथा पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

प्रकाशित: Jul 31, 2021| 09:05 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...