शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोभिड अपडेट : १ हजार २३४ संक्रमणमुक्त, १ हजार ६६ जना थपिए

कोभिड अपडेट : १ हजार २३४ संक्रमणमुक्त, १ हजार ६६ जना थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार २३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार २३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भई निको हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। अहिले देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित छन्। उक्त अवधिमा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ।

प्रकाशित: Sep 18, 2021| 17:20 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।