बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आठ जिल्ला कोरोना शून्य, ३ जिल्लामा ५०० भन्दा बढी संक्रमित

आठ जिल्ला कोरोना शून्य, ३ जिल्लामा ५०० भन्दा बढी संक्रमित

आइतबार मुलुकका विभिन्न ८ जिल्ला कोरोनामुक्त भएका छन्।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं- आइतबार मुलुकका विभिन्न ८ जिल्ला कोरोनामुक्त भएका छन्।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर र धनकुटामा कोराना भाइरस संक्रमितको संख्या शून्य देखिएको हो। यस्तै रसुवा, मनाङ र मुस्ताङ पनि कोरोना भाइरस मुक्त भएका छन्।

हुम्ला र जुम्ला पनि कोरोना शून्य भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार तीन जिल्ला रौतहट, कैलाली र बाजुरामा भने पाँच सयभन्दा बढी संक्रमित रहेका छन्।

नेपालमा आइतबारसम्म १७ हजार ६५८ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ११ हजार ६९५ जना उपचारपछि पर्किएका छन् भने ४० जनाकाे मृत्यु भएको छ।

प्रकाशित: Jul 19, 2020| 16:48 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।