शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकको डिजिटल माध्यमबाट एकैदिन ४ शाखा र १ विस्तारित काउन्टर उद्घाटन

सनराइज बैंकको डिजिटल माध्यमबाट एकैदिन ४ शाखा र १ विस्तारित काउन्टर उद्घाटन

सनराइज बैंकले शाखा विस्तार गरेको छ ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

सनराइज बैंकले शाखा विस्तार गरेको छ ।

triton college

आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले डिजिटल उद्घाटन समारोहमार्पmत ४ वटा शाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गरे ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो ।

प्रकाशित: Jul 12, 2020| 17:44 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्