शनिबार, वैशाख १५, २०८१

विदेशीलाई नागरिकता दिने पूर्वअधिकृत पक्राउ

विदेशी नागरिकलाई नागरिकता प्रमाणपत्र दिलाउने अभियोग लागेका एक जना पूर्व कर्मचारी पक्राउ परेका छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- विदेशी नागरिकलाई नागरिकता प्रमाणपत्र दिलाउने अभियोग लागेका एक जना पूर्व कर्मचारी पक्राउ परेका छन्।

triton college

झूटो विवरण पेस गरेर विदेशीलाई नागरिकता दिने जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

झापाका एसपी कृष्ण कोइरालाले काठमाडौंको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जानकारी दिए।

विदेशीलाई नागरिकता बनाइदिएको कसुरमा जिल्ला अदालत, झापाले आचार्यविरुद्ध वारेन्ट जारी गरेको थियो। आचार्यले २०७२ मंरि १० गते झूटो विवरण पेस गरी विदेशीलाई नागरिकता दिएको खुलेको छ।

प्रकाशित: Jul 05, 2020| 17:35 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।