शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा ४२ जना पत्रकारको पीसीआर परीक्षणको लागि स्वाब संकलन

रुपन्देहीमा ४२ जना पत्रकारको पीसीआर परीक्षणको लागि स्वाब संकलन

रुपन्देहीमा ४२ जना पत्रकारको पीसीआर विधिबाट कोरोना परीक्षणको लागि स्वाब संकलन भएको छ ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

रुपन्देहीमा ४२ जना पत्रकारको पीसीआर विधिबाट कोरोना परीक्षणको लागि स्वाब संकलन भएको छ ।

triton college

लुम्बिनी प्रेस क्लबको संयोजनमा उच्च जोखिममा रहेका नेपाल–भारत सीमावर्ति क्षेत्र भैरहवा, मर्चवार, धकधइ, लुम्बिनी क्षेत्रमा क्रियाशील विभिन्न सञ्चारमाध्ययममा काम गर्ने पत्रकारहरुको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले बताए ।

कोरोना परीक्षण गर्न सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिका र कोटहिमाई गाउँपालिका अन्तर्गत रहेर रिर्पोटिङ गर्ने पत्रकारहरुको स्वाब संकलन गरिएको हो ।

जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर ५ मा पठाइएको ४२ जना पत्रकारहरुको स्वाब संकलनको रिपोर्ट ४ दिनमा आउने छ । भीम अस्पतालमा ४२ जना पत्रकारहरुको पिसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि स्वाब संकलन गरिएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

पत्रकारहरुको कोरोना चेकजाँचमा प्रदेश प्रयोगशाला भैरहवा, भिम अस्पताल भैरहवा, रोटरी क्लव अफ लुम्बिनी र जेसीआइ सिद्धार्थ लेडी जेसिजले सहयोग गरेका छन् ।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 26, 2020| 11:32 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।