आइतबार, वैशाख २३, २०८१

जाजरकोटमा प्रहरी र सोती घटनाका पीडितबीच झडप

रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ मा भएको सोती घटनालाई लिएर जाजरकोटमा पीडित पक्ष र प्रहरीबीच झडप भएको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

सुर्खेत- रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ साेतीमा भएको घटनालाई लिएर जाजरकोटमा पीडित पक्ष र प्रहरीबीच झडप भएको छ।

triton college

मृतक ६ जनाको नाक, टाउको तथा शरीरका अन्य भागमा चोटपटक लागेको भए पनि पोष्टमार्टम रिपोर्ट तथा विभिन्न प्रतिवेदनमा कुराहरु छुटाइएको भन्दै पीडितहरु आन्दोलित भएका हुन्।

घटनाको मुचुल्का उठाउँदा र पोर्टमार्टम रिपोर्टमा मृतकको शरीरमा लागेको घाउ तथा चोटपटक प्रहरीले लुकाएको भन्दै मृतकका परिवारले आन्दोलन गरेका थिए।

पोष्टमार्टम रिपोर्ट गलत दिएको भन्दै पीडितहरु अस्पतालमा तोडफोडमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको थियो।

अस्पतालमा तोडफोड हुँदा एक्सरे मेसिनमा समेत क्षति पुगेको जनाइएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 15, 2020| 19:19 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।