शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनबाट भागेका युवा गाउँ प्रवेश गर्न खोज्दा ढुंगामुढा

क्वारेन्टिनबाट भागेका युवा गाउँ प्रवेश गर्न खोज्दा ढुंगामुढा

बाजुरामा क्वारेन्टिनमाबाट भागेर गाउँ प्रवेश गर्न खोज्ने एक युवामाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

बाजुरामा क्वारेन्टिनमाबाट भागेर गाउँ प्रवेश गर्न खोज्ने एक युवामाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका छन्।

triton college

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ मालिका मावि ग्रान्जा क्वारेन्टिनबाट भागेर आफ्नो गाउँ पुगेका २५ वर्षीय विरजेत बुढालाई स्थानीयले गाउँ प्रवेशमा रोक लगाएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख टंकप्रसाद भट्टराईले क्वारेन्टिनबाट भागेर गाउँ आएका युवालाई गाउँलेले ढुंगामुढा प्रहार गरेर लखेटेको बताए।

भारतबाट बुधबार आएर क्वारेन्टिनमा बसेका ती युवा भागेर गाउँ पुगेका थिए। स्थानीयको अवरोधपछि पुनः क्वारेन्टिन फर्किएको प्रहरीले जनाएको छ।

गाउँलेको ढुंगा प्रहारबाट घाइते बुढाको टाउकोमा पाँच वटा टाँका लाग्ने गरी चोट लागेको जयबोश्वरी स्वास्थ्य चौकीमा कार्यरत अनमी निर्मला बमले जानकारी दिइन्।

corrent noodles
Metro Mart

प्रकाशित: May 29, 2020| 15:34 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।