बिहीबार, वैशाख २०, २०८१

नीति तथा कार्यक्रममा बोलाइएनन् विशिष्ट व्यक्तित्व

कोरोना भाइरस संक्रमण जोखिमका कारण यसपल्ट संसद्को संयुक्त बैठकमा कूटनीतिक नियोगकालगाय विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छैन।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिमका कारण यसपल्ट सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने  संसद्को संयुक्त बैठकमा कूटनीतिक नियोग लगायतका विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छैन।

भाैतिक दूरी कायम गर्नुपर्ने भएकाले उनीहरुलाई आमन्त्रण नगरिएको संसद् सचिवालयका कर्मचारीले जानकारी दिएका छन्।

बैठकमा सांसदबाहेक २९ जना विशिष्ट व्यक्तित्व मात्र आमन्त्रित छन्। त्यस्तै कतिपय सांसदलाई बाल्कोनीमा राख्ने व्यवस्था गरिएको बताइएको छ।

प्रकाशित: May 15, 2020| 16:03 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।