शुक्रबार, वैशाख १४, २०८१

अढाई सय पुग्यो कोरोना संक्रमितको संख्या

आज (बिहीबार) बिहानमात्रै ७ जना संक्रमित थपिएका छन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

triton college

आज (बिहीबार) बिहानमात्रै ७ जना संक्रमित थपिएका छन्।

आज थपिनेमा काठमाडौंको चन्द्रागिरीमा ३२ वर्षीय पुरुष, कपिलवस्तुमा ६ वर्षीया बालिका, सर्लाही धनकौलीका ४५ वर्षीय पुरुष, जनकपुरका ४० वर्षीय पुरुष र २० वर्षीया महिला र जलेश्वरका १६ र ३५ वर्षीय पुरुष छन्।

योसँगै कुल संक्रमितको संख्या २५० पुगेको छ। यीमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित: May 14, 2020| 08:01 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।