शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • धुलिखेल प्रयाेगशाला परीक्षणमा १ जना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१९ पुग्याे

धुलिखेल प्रयाेगशाला परीक्षणमा १ जना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१९ पुग्याे

नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसहित कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ।
धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमित व्यक्ति नेपालगन्ज उपमहानगरपालिका ८ का ३६ वर्षीय पुरुष हुन्। याे धुलिखेलमा देखिएकाे पहिलाे काेराना भाइरस संक्रमण हाे।

यस्तै टेकु प्रयाेगशालामा गरिएकाे परीक्षणमा कपिलवस्तु ५ निवासी २२ वर्षीय पुरुष संक्रमित भएकाे मन्त्रालयले जनाएकाे छ।

प्रकाशित: May 13, 2020| 14:20 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।